राष्ट्र बैंकका गभर्नरको सम्पतिः ८९ लाखको कार, २ लाख कित्ता सेयर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पति विरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ऐनमा नै उल्लेख सम्पति विवरण सर्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार उनले सम्पति विवरण सर्वाजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको सम्पति विवरण अनुसार सेयर लगानी धेरै देखिएको छ । उनले विभिन्न बैंक, वित्तिय कम्पनीमा गरि करिव…