सुजुकीको ‘एस–प्रेसो’ नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं – नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयूभी ‘एस–प्रेसो’, ‘माई फर्स्ट एसयूभी’ सार्वजनिक गरेको छ । ‘बोल्ड अनि पावरफूल एसयूभी लुक्स’ले गर्दा यो ‘योङ एसयूभी’ अरूभन्दा भिन्न देखिन्छ । ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको…