काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकहरुका लागि नयाँ बर्ष २०२० को अवसर पारेर क्यासव्याक अफर ल्याएको छ । गत डिसेम्बर ३१ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५००सम्म क्यासव्याक प्रदान गर्ने भएको छ । उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न…