काठमाडौं – सरकारले तोकेको बुढी गण्डकी जलविद्युत परियोजनाको मुआब्जाप्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेसले बिहीवार एक विज्ञप्ती जारी गर्दै स्थानीयवासीको जग्गाको मुआब्जा र स्थानीयवासीको असन्तुष्टीप्रति नेपाली कांग्रेसले असन्तुष्ट जनाएको हो । आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यवहारिक र वैज्ञानिक ढंगले नगरिंदा स्थानीय नागरिकमा त्यसले व्यापक रोष उत्पन्न गरेको जनाएको छ…