एजेन्सी – बेलायतको एक भारतीय रेँष्टुरामा एक किशोरीलाई बदामको खाना दिएकोमा ३ हजार ७६७ पाउन्ड करिब ५ लाख ६० हजार रुपैयाँको जरिवाना लगाइएको छ । भारतीय रेष्टुरामा जुन किशोरीलाई बदाम खुवाइयो, उनलाई ड्राइ फ्रुट्ससँग एलर्जी थियो । डेली मेल अनलाइनको रिपोर्ट अनुसार न्यूक्यासलको टाइनमाउथमा हरेको रेष्टुराँ गुलसनका कर्मचारीले १६ वर्षकी किशोरीलाई खाना दिएका थिए र…