सुनको मूल्य प्रतितोला १४ सय घट्यो

काठमाडौँ - सुनको मूल्य शुक्रबार घटेको छ। बिहिबार ७३ हजार ४०० मा कारोबार भएको सुन शुक्रबार ७२ हजारमा कारोबार भएको छ। बिहीबारको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको होे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रहेको…