झन चुनाैती बन्दै व्यापार घाटा : पूर्वअर्थसचिव शान्तराज सुवेदीको टिप्पणी

शान्तराज सुवेदी नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आर्थिक बर्ष २०७५/७६ को मुलुकको आर्थिक स्थिति हेर्दा लगातार तीन वर्षदेखि आर्थिक वृद्धिदर ६% भन्दा बढी छ। यो सुखद विषय हो। तर व्यापार घाटा भने मुलुकको लागि चट्टानी चुनौतीको रुपमा खडा भएको छ। सो आवमा सरकारले १३ खर्ब १५ अर्बको बजेट ल्याएको थियो र खर्च भने १० खर्ब ३१…