तामाकोशी तेस्रो जलविद्युतमा ५० कराेड डलर चिनियाँ लगानी

काठमाडौँ— दोलखा र रामेछाप भएर बग्ने तामाकोशी नदीमा बन्ने तामाकोशी तेस्रो जलविद्युत् परियोजनामा ५० करोड डलर लगानी हुने भएको छ। यो परियोजना निर्माणका लागि दुई चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग मिलेर संयुक्तरूपमा निर्माण गर्ने भएका हुन्। उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झांग गुहुवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनको…