काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् । मंगलबारबाट काठमाडौंमा शुरु भएको वित्तिय साक्षरतासम्बन्धि वृहत अन्तर्रा्ष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने स्पष्ट पारे । उनले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई…