काठमाडौं – आज सबै विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले तोकेका विदेशी मुद्राको विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा रहेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा तोकिएको छ…