नयाँ दिल्ली– भारतमा १ प्रतिशतसँग ९५ करोड ३० लाख मानिससँग भएको भन्दा ४ गुणा बढी सम्पत्ति रहेको छ । यी ९५ करोड ३० लाख मानिस देशको ७० प्रतिशत आवादीको तल्लो तहमा रहदै आएका छन् । एक रिपोर्टका अनुसार सबै भारतीय अर्बपतिको कुल सम्पत्ति पुरै वर्षको बजेट भन्दा पनि धेरै गुणाले बढी रहेको छ । देशको…