काठमाण्डु– चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सन्दर्भमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच छलफल भएको छ। छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा सेवा विस्तार र विशिष्टकृत उपचार सेवा प्रभावकारी बनाउन २ हजार १ सय जना डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी थप गर्ने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयमार्फत…