काठमाण्डु -सुनको मूल्य शुक्रवार २ हजार ७०० सय रुपैयाँले बढेको छ। बिहीबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम रहेको सुनको मूल्य शुक्रवार तोलामा २ लाख ३९ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन सुनको मूल्य घटे पनि शुक्रवार पुनः बढेको हो। यस्तै बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम…