तंग्रिदै घरजग्गा कारोबार, लिखत पास हालसम्मकै उच्च

काठमाण्डु– पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासदेखि २०८१/८२ को चौथो त्रैमाससम्मको तथ्याङ्क विश्लेषण गर्दा घरजग्गा कारोबारमा उतारचढावका बीच सकारात्मक सुधार देखिएको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा कुल कारोबार संख्या ०.४५६…