२८ सयमा पुग्याे सेयर बजार, ८ कम्पनीमा ‘सर्किट’

काठमाण्डु– बुधबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से ४५ अंकले बढेर परिसुचक २८०२ मा पुगेको हो । यसदिन कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोडको कारोबार भयो । कारोबारमा आएका २५१ कम्पनीको मूल्य बढ्यो भने १५ कम्पनीको घट्यो । यस्तै २ कम्पनीको…