टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

काठमाण्डु- प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार टक्सार पिकुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा कुल २९ लाख…