एक वर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु, ७ खर्ब ५५ अर्ब पुग्यो

काठमाण्डु - सरकारी तथा सार्वजनिक खर्चमा वित्तीय अनुशासन नहुँदा बेरुजु अवस्था बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१-८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको जनाएको छ । महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको ६३औँ वार्षिक प्रतिवेदन उक्त बेरुजु देखिएको हो । महालेखा परीक्षक शुक्रबार पत्रकार सम्मेलन गरी ९५…