काठमाण्डु- आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको हो । शुक्रबार आज २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८६ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ…