काठमाण्डु - अमेरिका र इजरायलतर्फबाट इरानविरुद्ध युद्ध सुरु भएको २३ दिन भइसकेको छ । यस युद्धको असर अब विश्व अर्थतन्त्रमा स्पष्ट देखिन थालेको छ । गत मार्च ९ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलका मानक मानिने ब्रेन्ट र डब्ल्यूटीआई क्रुडको मूल्य २०२२ पछि पहिलोपटक प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो । यद्यपि त्यही दिन मूल्य…