प्रदेशका अर्थमन्त्री बजेटबाट असन्तुष्ट

काठमाडौं- संघ र सबैजसो प्रदेशमा कम्युनिस्ट सरकार छ । तर, संघीय बजेटले उपेक्षा गरेको भनेर सबै प्रदेश सरकार प्रखर विरोधमा उत्रिएका छन् । बजेट निर्माणका क्रममा प्रदेश र स्थानीय तहलाई ४५ प्रतिशत स्रोत विनियोजन गर्ने मापदण्ड तय गरिएको थियो । तर, बजेटले ४ खर्ब २२ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ मात्रै तल्ला तहमा हस्तान्तरण गर्ने घोषणा गरेको…