शेयर बजार : झीनो अङ्कले घट्यो नेप्से

काठमाडौं – सोमबार साढे पाँच अङ्कले बढेको नेप्से आज भने झीनो अङ्कले घटेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १.९२ विन्दुले घटेर एक हजार १६६.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०१ ले घटेर २५२.३१ मा पुगेको छ । नेप्से आरोलो लाग्दा त्यसको प्रभाव कारोवार रकममा परेको छ । कूल…