काठमाडौं – मेगा बैँक नेपाल लिमिटेडले एकै दिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारी र सोही गाउँपालिकाको वडा नम्बर ११ चकमकेमा मेगा बैंकले शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा शाखारहित बैँकिङ्ग सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष…