रुपन्देही–३ मा एक महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेको परिपत्र

काठमाण्डु- नेकपा एमालेले रुपन्देही क्षेत्र–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ । प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त भएको रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा एक महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको हो । पार्टी महासचिव शङ्कर पोखरेलले आगामी भदौ १५…