सन्दिप जलानको कम्पनी सागर डिष्टिलरीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डु - सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले साउन १२ गते सागर डिष्टिलरीलाई आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाका दरले कुल १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति दिएको हो । उक्त कम्पनीले नेप्से बुल्स,गभर्नर,रोयल ब्लुलगाय ब्राण्डका मदिरा उत्पादन तथा बिक्रि…