सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी : अर्थमन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको पहिलो प्राथमिकतामा विद्युतिय सवारी साधन रहेको बताएका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सवारी तथा सवारीजन्य वस्तुहरुको ‘कुम्भमेला’ ‘नाडा अटो शो २०१९’ शोको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी र गाडी एसेम्बलिङ उद्योग रहेको बताए । सवारी आयात गर्दा २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि…