ताप्लेजुङ – सीता एयरले काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान सुरु गरेको छ । सीता एयरले हप्तामा दुई दिन मंगलबार र शनिबार उडान गर्ने गरी पुस ८ गतेबाट उडान सुरु गरेको सीता एयरले जनाएको छ । सीताले काठमाडौ–ताप्लेजुङको भाडादर ७ हजार ४ सय ४५ रुपैयाँ रहेको जनाएको छ । सोहि दूरीको नेपाल एअरलाईन्सको भाडादर भने ७ हजार ३ सय…