काठमाडौं - कोकाकोलाले बजारमा नयाँ प्याक सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पेय पदार्थ कोकाकोलाले कोकाकोला मिनी प्याक ‘जिग्री’ सार्वजनिक गरेको हो । ‘जिग्री’ ब्राण्ड एम्बासेडर नेपाली चलचित्र जगतका सुपर स्टार अनमोल केसी र नायिका प्रियंका कार्कीले सार्वजनिक गरेका थिए । कम्पनीले ‘हात हातमा कोकाकोला, साथमा जीग्री’ योजना अन्तरगत कोकाकोला २५० एमएलको…