काठमाडौं – नेपाली ब्राण्डमा नं.१ ब्राण्ड र नेपालकै सबै भन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल सि.जी.ले हालै बजारमा विभिन्न किसिमका आकर्षक एवं नयाँनयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ । जस अन्र्तगत सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलहरुमा उपलब्ध छन् । यि फ्रिजहरु हेर्दा निकै नै आकर्षक देखिन्छन् । विभिन्न किसिमका फुलबुट्टा र रंगहरुमा उपलब्ध…