काठमाडौं- चलचित्र घरहरुले मनोरञ्जन शुल्क बापतको कर नबुझाएपछि महानगरको राजस्व बिभागले भाद्र १७ गतेसम्मको सूचना दिएर सम्पर्कमा आउन सूचना जारी गरेको छ । महानगरभित्र ४२ वटा सिनेमा घर छन् । जसमध्ये गएको बर्ष (आर्थिक बर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरे । राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपाने भन्नुहुन्छ — टिकट बिक्रीसँगै संकलन भएको…