काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंग्लबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो । हिजो सुनको भाउ ३७ सयले घटेर १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार ४ सय रुपैयाँमा करोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…