काठमाण्डु– यातायात व्यवस्था विभागले ६ महिनाभित्र २६ लाख सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने भएको छ । ६ महिनाभित्र छाप्न बाँकी २६ लाख लाइसेन्स प्रिन्ट गर्ने भएको हो । विभागको मेसिनले ५ लाख र बाँकी २६ लाख थान सुरक्षण मुद्रण केन्द्रले छपाइ गर्नेछ । हाल अत्यावश्यक परेकाहरूको ५ सय लाइसेन्स छापिँदै आएको छ ।…