२८ सय नजिक पुग्याे सेयर बजार , १४ अर्बको कारोबार

काठमाण्डु- बुधबार नेप्से परिसुचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेर रोकिएको छ । नेप्सेमा वृद्धि भएसँगै आज सेयर कारोबार पनि उत्साहजनक तबरले बढेको छ । यस दिन कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर कारोबार भएको छ । यस…