काठमाडौं- नेपालमा रेलमार्ग निर्माण गर्ने योजना अघि बढेको आठ वर्ष भइसकेको छ। आव २०६६/६७ बाटै सुरु भएको योजनालाई छुट्टै निकायमार्फत कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभागको स्थापना गरेको थियो। विभाग गठन भएको साढे पाँच वर्ष भइसकेको छ। यस बीचमा रेलका आधा दर्जनभन्दा बढी योजना आगाडि बढेका छन्। राष्ट्रिय गौरवको आयोजनामै परेको ९४५…