बजेट खर्चमा निराशा, ६ महिनामा २८ प्रतिशत मात्र खर्च

काठमाडौं–पछिल्लो ६ महिनामा बजेट खर्चमा निराशा देखिएको छ। चालु आर्थिक वर्ष २०७५-०७६ को अर्धवार्षिक समीक्षामा अर्थ मन्त्रालयले गत साउनदेखि पुस मसान्तसम्म ३ खर्ब ७५ अर्ब ८२ करोड अर्थात् कुल बजेटको २८.६ प्रतिशत मात्र खर्च भएको जानकारी दिएको हो। सो अवधिमा पुँजीगततर्फ ५५ अर्ब ५२ करोड ३ लाख अर्थात् १७.७ प्रतिशत र चालूतर्फ २ खर्ब ९६…