काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समानतासहितको तीब्र आर्थिक विकास नेपालीहरुको चाहाना भएको बताएका छन्। लगानी सम्मेलनको समापन समारोहलाई राजधानीमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो सम्मेलनलाई हामीले कोशेढुंगा सावित गराउन चाहेका छौं । म आशा र बिश्वास गर्छु कि सहभागीहरुले आपसी आर्थिक क्रियाकलापमा आफैं सहभागी भएर नेपालको सामाजिक आर्थिक रुपान्तरणको एक अंग…