नेपाली लक्षित भारतले ल्यायो नयाँ कानुन

काठमाण्डु - भारत सरकारले नेपाल र भुटानका नागरिकलाई नयाँ निर्देशन जारी गर्दै भारत प्रवेशका लागि पहिचान दस्तावेज अनिवार्य गरेको छ । यद्यपी भारत प्रवेश गर्न भिसा वा पासपोर्टको आवश्यकता नपरेपनि अब भारत प्रवेश गर्न पहिचान खुल्ने दस्तावेजलाई भारत सरकारले अनिवार्य गरेको छ । नेपालबाट हुने आप्रवासन रोक्न भारतको गृह मन्त्रालयले यस्तो नयाँ नियम ल्याएको हो…