काठमाण्डु – बेलायतमा भएको निर्वाचनमा लेबर पार्टीले बहुमत सिट जितेको छ । बहुमत सिट जित्दै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किर्ने निश्चित भएको छ । अहिलेसम्म सम्पन्न मतगणना अनुसार कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । ३२६ सिट जितेमा बहुमत पुग्छ र सरकार बनाउन प्रयाप्त हुन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहहरूले बेलायतका कुल…