एजेन्सी - अमेरिकाको उत्तरपूर्वी राज्य माइनका शीर्ष निर्वाचन अधिकारीले डोनाल्ड ट्रम्पलाई चकित पारेका छन् । २०२१ को क्यापिटल हिल दंगामा ट्रम्पको भूमिकाका कारण ुसंवैधानिक विद्रोहु को प्रावधानलाई उद्धृत गर्दै मेन स्टेट सेक्रेटरी अफ स्टेट शेना ली बेलोजले ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा दौडिन नसक्ने फैसला गरेका छन्। यस निर्णयका कारण ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रपति पदका…