प्यालेस्टिनी विद्यार्थीलाई गोली हानेको जानकारी दिनेलाई १० हजार डलर दिइने

एजेन्सी - अमेरिकाको एक विश्वविद्यालयमा तीन प्यालेस्टिनी विद्यार्थीलाई गोली हानेको व्यक्तिको जानकारी दिनेलाई १० हजार अमेरिकी डलर पुरस्कार दिइनेछ। यो पुरस्कार मुस्लिम नागरिक अधिकारका लागि काम गर्ने अमेरिकी समूहले घोषणा गरेको हो । अमेरिकी-इस्लामिक सम्बन्ध काउन्सिल (सीएआईआर) ले प्रशासनलाई यो गोलीबारीको सम्भावित 'पूर्वाग्रहको कारण' छानबिन गर्न अपील गरेको छ। यो समूहको दाबी छ कि 'मुस्लिम…