एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । यस अवसरमा पुटिनले भने, ‘म ड्युटीमा रहेका रुसी सैनिकहरूसँग कुरा गर्न चाहन्छु जो अहिले युद्धको मैदानमा सत्य र न्यायका लागि लडिरहेका छन् । तपाईं हाम्रो नायक हुनुहुन्छ। हाम्रो हृदय तपाईं संग छ। तपाईंको हिम्मतलाई सलाम र हामी तपाईंमा गर्व गर्छौं।’…