युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी क्षेप्यास्त्र आक्रमण, ३० बढीको मृत्यु

किभ - युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार रुसले युक्रेनमा कुल १२२ मिसाइल र २६ ड्रोनहरू प्रहार गरेको थियो, जसले युक्रेनमा ठूलो क्षति पुर्‍याएको छ। युक्रेनी…