एजेन्सी - दिल्लीमा वायु प्रदूषणको स्तर ‘सिभियर प्लस’ पुगेको छ, त्यसलाई ध्यानमा राख्दै दिल्लीमा प्रदूषण गर्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको छ । उत्तर भारतमा पराल जलाउने कारण दिल्लीमा वायु प्रदुषण निकै बढेको हाे । दिल्ली-एनसीआरको हावा विगत सात दिनदेखि विषाक्त बनेको छ। यो हावा यति खतरनाक छ कि यसले स्वस्थ मानिसको श्वासप्रश्वास प्रणालीमा समेत गम्भीर…