राष्ट्रपति चुनावअघि ट्रम्पलाई झट्का, कोलोराडोको सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

एजेन्सी - संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिर निकालेको छ। अमेरिकी संविधानको विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचन लड्न ट्रम्प अयोग्य रहेको फैसला अदालतले सुनाएको हो। अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका…