कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

काठमाण्डु– कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त हुँदा दर्जनौँ घाइते भएका छन् । वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ जना सेनाका जवान र ११ जना चालक दलका सदस्य रहेको जानकारी दिएका छन्। अमेरिकामा निर्मित सैनिक ढुवानी विमान सी–१३० हर्कुलिस पुटुमायो प्रान्तको…