काश्मिरमा पाँच भारतीय सैनिक मारिए

एजेन्सी- भारत प्रशासित काश्मिरमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ। विवादित क्षेत्रमा आतंककारीले विछ्याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको भारतीय सेनाकाे दाबी छ। भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ। सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चट्टानी र भिरालो क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतंककारीहरूको एक समूहलाई…