उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

मस्को - उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो बख्तरबन्द रेलचढेर आइतबार रुसबाट प्रस्थान गरेको रूसी समाचार एजेन्सीहरूले जनाएका छन् । कोरोना भाइरस महामारीपछि किमको पहिलो औपचारिक विदेश भ्रमणले मस्को र प्योङयाङले प्रतिबन्धको अवज्ञा गर्ने र हतियार सम्झौता गर्ने पश्चिमाहरूको डरलाई बढावा दिएको छ । रिया नोभोस्ती एजेन्सीले किमको प्रस्थानको भिडियो प्रकाशित गरेको छ र…