काठमाण्डु – भारतको नयाँदिल्लीमा आयोजित जी २० सम्मेलनमा सहभागी हुन आएका बेलायती प्रधानमन्त्री ऋषि सुनकले मनपर्दाे रेस्टुरेन्टमा खान खान नपाएको बताइएको छ । बेलायती अखबार द गार्जियनले लेखेको छ, ‘शुक्रबार राति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भनिएको भेटघाट मात्रै रद्द गरिएको थिएन, व्यापार क्षेत्रका अधिकारीले सडक बन्द गरिएको भन्दै छलफल रद्द गरेका थिए ।’ अन्तर्राष्ट्रिय…