काठमाण्डु – भारतको बिहारमा लालू यादव र नीतीश कुमार परस्पर विरोधी नेता मानिन्छन् । दुवै नेताले बिहारको राजकीय सत्ता सम्हालिसके पनि दुवै नेताबीच पटक–पटक टकराव देखिन्छ । गत विधानसभा चुनावमा मुख्यमन्त्री नीतीश कुमार भारतीय जनता पार्टी (भाजपा) सँग गठबन्धन गरेर चुनावमा होमिएका थिए तर पछि लालू यादव पुत्र तेजस्वी यादवसँग मिलेर सरकार बनाएका थिए ।…