एजेन्सी - जापानका करिब ९० प्रतिशत मानिसहरूले अपाङ्गता भएका व्यक्तिहरूप्रति पूर्वाग्रह र भेदभाव अझै कायमै रहेको विश्वास गर्ने गरेको हालैको एक सरकारी सर्वेक्षणले देखाएको छ । सन् २०२१ मा भएको टोकियो पारालिम्पिक्सका बाबजुद करिब ८८.५ प्रतिशत उत्तरदाताले यी व्यक्तिहरूप्रति पूर्ण वा आंशिकरूपमा पूर्वाग्रह ‘विद्यमान’ रहेको बताएका थिए । गत वर्ष गरिएको सर्वेक्षणको यो आँकडा ८३.९…