इरान प्रदर्शनः तीन महिला पत्रकार पक्राउ

एजेन्सी - महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर महिनौंदेखि सुरु भएको विरोध प्रदर्शन बीच इरानी अधिकारीहरूले विगत दुई दिनमा तीन महिला पत्रकारलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार बताएको छ। सेप्टेम्बर १६ देखि इरानमा विरोध प्रदर्शनहरू चर्किएको छ। महिलाहरूको लागि देशको कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा नैतिकता प्रहरीद्वारा गिरफ्तार गरिएकी २२ वर्षीय इरानी कुर्द अमिनीको…